लक डाउनमा सरकारको निर्णय र कानूनी व्यवस्था

 

सरकारले मिति २०७६।१२।११ गतेदेखि १ हप्तासम्म देशै भर कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा यसलाई फैलनबाट रोक्नका लागि भनी लक डाउन गर्ने निर्णय गरेको छ । यस्तो अवस्थामा के गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने बारे सरकारले गरेको निर्णय र कानूनमा यस्तो व्यवस्था छ ।

सरकारको निर्णय:

पेज १

पेज २
संक्रमण रोग ऐन, २०२० मा भएका व्यवस्थाहरू :

विशेष व्यवस्था गर्ने अधिकार

सजाय

Screenshot (58)

असल नियतले गरेको कार्य

लक डाउन हाम्रै फाइदा र स्वास्थ्यको लागि हो । सबैले सरकारको आदेशलाई पालना गरी नागरिक कर्तव्यको पालना गरौँ ।

Author: ब्लग

लेख्न पढ्न रुचाउने एक ब्लगर हुँ । परिचय बनाउने कोसिसमा छु ।

Leave a comment